कहिले कहिले यता उता बरालिदा अनि पहिला को कुराहरु दिमागमा खेल्दा मलाई पानीसंग खेल्न मन लाग्छ./ कुनै जंगलमा गएर हरियो रुख बिरुवाको बीचमा दौडिनमन लाग्छ / यो कोलाहल अनि यो दैनिक जीवनबाट धेरै पर गएर त्यो शान्त बन मा प्रकृति को आवाज मात्र सुन्न मन लाग्छ …. यो पानी को आवाज तेही दिन को हो/